11/11/2018

इनरुवा, २३ कार्तिक । सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ ।

11/11/2018

बुटवल, २३ कार्तिक । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ ।

11/11/2018

लहान, २३ कार्तिक । केही वर्षअघिसम्म समस्यै समस्यामा थलिएको सिरहाको कर्जन्हा नगरपालिका–९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।

11/11/2018

बाँके, २३ कार्तिक । अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्छन् ।

11/11/2018

बनियानी, २३ कार्तिक । झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन ।

11/11/2018

बाँके, २३ कार्तिक । पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन यम द्वितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरी आ–आफ्नो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन् ।

11/11/2018

धनगढी, २३ कार्तिक । धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।

11/9/2018

तौलिहवा, २२ कार्तिक । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ ।

11/9/2018

विराटनगर, २२ कार्तिक । नेपाल संवत् ११३९ को उपलक्ष्यमा आज यहाँ मोटरसाइकल ¥याली निकालेका छन् ।

11/9/2018

जनकपुरधाम, २२ कार्तिक । गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् ।

11/9/2018

सर्लाही, २२ कार्तिक । सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ ।

11/7/2018

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।

11/7/2018

चितवन, २१ कार्तिक । भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

11/7/2018

बर्दिवास, २१ कार्तिक । दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् ।

11/7/2018

सप्तरी, २१ कार्तिक । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

11/7/2018

बाँके, २१ कार्तिक । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।

11/7/2018

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

11/7/2018

दिनेश ठाकुर, नेपालगञ्ज, २० कार्तिक । नेपालगञ्जको रानीतलाऊमा डेढदशकपछि डुङ्गा चल्न थालेका छन् । मङ्गलबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाऊको उद्घाटन गरेका छन् ।

11/6/2018

हेटौँडा, २० कार्तिक । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ ।

11/6/2018

जनकपुरधाम, २० कार्तिक । सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ ।

11/6/2018

लमही, २० कार्तिक । सडक डिभिजन कार्यालय दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ ।

11/6/2018

कञ्चनपुर, २० कार्तिक । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ ।

11/6/2018

राम नारायण पंडित, सिरहा, २० कार्तिक । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् ।

11/6/2018

नेपालगञ्ज, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बाँकेको डुडुवा गाउँपालिकामा सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

11/5/2018

मोरङ, १९ कार्तिक । बिराटनगर महानगरपालिका–३ स्थित सडकमा ना.५ख ४५१३ नम्बरको बसलेको.१० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ