कपिलवस्तु, २८ कार्तिक । कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि
रुपन्देही, २८ कार्तिक । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम बुधबार शुरु भएको छ ।
रुपन्देही, २८ कार्तिक । मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।
काठमाडौं, २८ कार्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ ।
बाँके, २८ कार्तिक । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले मुद्दा दर्ता गर्नेदेखि फैसला गर्नेसम्मको अधिकार पाए पनि कानूनी सल्लाहकार मुद्दा फैसलामा समस्या भोग्दै आएका छन् ।
नेपालगञ्ज, २८ कार्तिक । बाँकेको वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विराटनगर, २८ कार्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन् ।
काठमाडौं, २८ कार्तिक । विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन् ।
राम नारायण पंडित, सिरहा, २८ कार्तिक । उदाउँदो सुर्यलाई अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ ।
विराटनगर, २७ कार्तिक । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ ।
नेपालगञ्ज, २७ कार्तिक । कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
वीरगन्ज, २७ कार्तिक । वीरगन्ज महानगरपालिकामा निर्माण भएका छठघाटहरुको अनुगमन तथा निरीक्षण कार्यलाई महानगर प्रमुख विजयकुमार सरावगीले तिव्रता दिएका छन् ।
जनकपुरधाम, २७ कार्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।
गौर, २६ कार्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठका ब्रतालुले सोमबार पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेको छ ।
सप्तरी, २६ कार्तिक । छठ पर्वको दोस्रो दिन आज बेलुका यहाँ व्रतालुले खरना प्रसाद ग्रहण गरेका छन् । आइतबार नुहाई खाई गरेर छठ व्रत लिएका महिला–पुरुषले आज सख्खरबाट बनेको खीर, पुडी, लड्डु, केराजस्ता फलफूल घरपरिवारका सदस्यलाई वितरण गरेर आफूले पनि ग्रहण गरेका छन् ।
जनकपुरधाम, २६ कार्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत सोमबार दोस्रो दिन खरना सम्पन्न भएको छ ।
वीरगंज, २६ कार्तिक । वीरगन्ज नगरपालिकाका पूर्वनगरप्रमुख पशुपति घोषको शालिक एक कार्यक्रमबीच अनावरण गरिएको छ ।
काठमाडौं, २६ कार्तिक । छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदी तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।
काठमाडौं, २६ कार्तिक । सूर्य र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरूको महान पर्व छठको अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।
सर्लाही, २६ कार्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठको अवसरमा महिलाहरुलाई साडी वितरण गरिएको छ ।
महोत्तरी, २६ कार्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका
लहान, २६ कार्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कार्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।
वीरगन्ज, २६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले छठ पर्वको अवसरमा दलित तथा असहाय महिलाहरुलाई साडी उपहार दिएका छन् ।