बाँके, २ मंसिर । सर्वसाधारणको चाप बढी भएपछि नेपालगञ्जमा सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरिने भएको छ ।
महोत्तरी, २ मंसिर । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् ।
काठमाडौं, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।
कलैया, २ मंसिर । बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
बाँके, २ मंसिर । उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई
झापा, २ मंसिर । देही आर्टले पूर्वी नाकाको प्रवेशद्वार काँकडभिट्टाको देवकोटा पार्कमा दुईदिने चित्रकला प्रदर्शनी गरेको छ । हरेकवर्ष आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो ।
कृष्णनगर, २ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ ।
नेपालगञ्ज, २ मंसिर । यहाँस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।
रौतहट, १ मंसिर । रौतहट जिल्लाको सदरमुकाम गौरलाई चिनाउन अहम् योगदान पुर्याएका गौर नगरपालिकाका पूर्वनगर प्रमुख गौरीशंकर प्रसाद यादव पन्चतत्वमा विलीन भएका छन् ।
कपिलवस्तु, १ मंसिर । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ वर्षीया मुन्नुदेवी कहार गम्भीर घाइते भएकी छिन् ।
राम नारायण पंडित, सिरहा, १ मंसिर । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका छन् ।
नेपालगञ्ज, १ मंसिर । विपन्न महिलाहरुका लागि नेपालगन्जमा ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श केन्द्र ले ४५ दिने सिपमुलक तालिम अन्तर्गत सिलाई कटाई तालिम शनिबारदेखि नेपालगञ्जमा सुरु गरेको छ ।
चन्दनकुमार यादव, राजविराज, १ मंसिर । रंजितपुर राईडर्सद्वारा आयोजित पहिलो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंग ११ बरहीबिरपुरले कब्जा जमाएको छ ।
सुनसरी, १ मंसिर । सुनसरी बराह नगरपालिका–११ बस्ने ३५ वर्षीय श्यामदेव मण्डललाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन २ थान र १ राउण्ड गोली सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दाङ, १ मंसिर । घोराही उपमहानगरपालिका–४ गोग्लीमा घर निर्माणको काम गर्ने क्रममा चिसो काठले बिजुलीको नाङ्गो तारमा छुन गई शनिबार बिहान करेन्ट लागेर
पर्सा, १ मंसिर । जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
नेपालगञ्ज, ३० कार्तिक । मंसिर १ गतेदेखि नेपालगन्जमा हर्न निषेधित गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उपमहानगरपालिकाभित्र हर्न निषेधित गर्न अभियान पनि थालेको छ ।
कपिलवस्तु, ३० कार्तिक । ईन्टरनेशनल नेपाल फेलोशिप नेपाल (आईएनएफ) को ६६ औं बार्षिक उत्सवको अवसरमा तौलिहवा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।
राकेश यादव, रौतहट, ३० कार्तिक । गौर नगरपालिकाका पूर्वमेयर गौरीशंकर प्रसाद यादवको शुक्रबार बिहान ३ बजेको समयमा निधन भएको छ ।
जनकपुरधाम, ३० कार्तिक । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।
विराटनगर, २९ कार्तिक । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गरेका छन् ।
बाँके, २९ कार्तिक । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
कलैया, २९ कार्तिक । बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।