11/5/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १९ कार्तिक । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।

11/5/2018

राजविराज, १९ कार्तिक । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।

11/5/2018

बर्दिया, १९ कार्तिक । बढैयाताल गाउँपालिका–३ गोबरियापुर बस्ने ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ ।

11/5/2018

कञ्चनपुर, १९ कार्तिक । भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।

11/5/2018

कावासोती, १९ कार्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।

11/5/2018

भद्रपुर, १९ कार्तिक । भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ ।

11/4/2018

धनुषा, १८ कार्तिक । मिथिला नगरपालिका–६ बस्ने ३२ वर्षीय मकसुधन महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

11/4/2018

विराटनगर, १८ कार्तिक । इस्लाम धर्मावलम्बीका अगुवा इमाम र हसनको स्मृतिमा मनाइने मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’ आइतबार सम्पन्न भएको छ ।

11/4/2018

धनगढी, १८ कार्तिक । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो ।

11/4/2018

पर्सा, १८ कार्तिक । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

11/4/2018

तुलसीपुर, १८ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ ।

11/4/2018

बुटवल, १८ कार्तिक । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

11/4/2018

महोत्तरी, १७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन् ।

11/4/2018

दिनेश ठाकुर, नेपालगञ्ज, १७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले ठेक्का लिएर लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई अख्तियारले सुक्ष्म निगरानीमा राखेको बताएका छन् ।

11/4/2018

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १७ कार्तिक । अहिले किसानले लगाएको धान भित्राउने समय हो । तराईमा विशेषगरी कम्वाइन हाभे्रष्टरले धान काटेर खेतमा आगो लगाउँदा आगलागीको समस्या अएको छ ।

11/4/2018

पशुपतिनगर, १७ कार्तिक । पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ ।

11/4/2018

बारा, १७ कार्तिक । जितपुर सिमरा उपमहानगरपालिका–२१ फतेपुर बस्ने २४ वर्षीय विकेशकुमार सिंहलाई अवैध लागूऔषध गाँजा करिब १ सय ७ केजी सहित

11/4/2018

कपिलवस्तु, १७ कार्तिक । कृष्णनगर नगरपालिका–२ स्थित चेकप्वाईन्टमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको बा.४ ख ९७६९ नम्बरको बसबाट करिब ५० हजार रुपैयाँ मूल्य बराबरका

11/4/2018

बाँके, १७ कार्तिक । कोहलपुर नगरपालिका–११ साझा चोकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको बा.६ च ८२९९ नम्बरको स्कारपियो गाडीले भे.८ प २४६६ नम्बरको

11/4/2018

बारा, १७ कार्तिक । कलैया उपमहानगरपालिका–२ स्थित सडकमा ना.५ त ७७२६ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा ना.४६ प ९४६ नम्बरको मोटरसाइकल

11/4/2018

रौतहट, १७ कार्तिक । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित जिल्ला भन्सार कार्यालयबाट मोटरसाइकल चोरी गरी फरार भएका चोर मोटरसाइकल सहित पक्राउ परेका छन् ।

11/4/2018

रुपन्देही, १७ कार्तिक । अर्घाखाचीमा फेरि बाघको आक्रमणबाट ४ वर्षीय बालकको ज्यान गएको छ ।

11/4/2018

सिरहा, १७ कार्तिक । सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ ।

11/2/2018

नेपालगन्ज, १६ कार्तिक । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपालगञ्ज–नयाँदिल्ली उडान छिट्टै सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका छन् ।

11/2/2018

बाँके, १६ कार्तिक । खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरूले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरूले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ ।

ट्रेन्डिङ