4/20/2018

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।

4/19/2018

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि वामगठबन्धनको चर्को विरोध गरेका थिए ।

4/19/2018

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।

4/18/2018

बैशाख ७ गतेदेखी शुरुहुने देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

4/17/2018

नेकपा एमाले र माओवादी केन्द्रबीच बैसाख ९ गते पार्टी एकता नहुने भएको छ।

4/16/2018

एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ ।

4/15/2018

कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

4/14/2018

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशबासीका नाममा सन्देश दिने भएका छन् ।

4/12/2018

“सुरुवाती चरणमा कृषि बिमा गर्न हामी हिच्किचाउँथ्यौं, बिमा समितिले कृषि बिमा प्रबद्र्धन गर्न हामीलाई जवरजस्ती गाउँ धकेलेको महसुस हुन्थ्यो,” नेपाल विमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले भने, “अहिले त समितिले ठीकै गरेको जस्तो लागेको छ किनकी कृषि बिमासँगै बिमाको क्षेत्र बढेको छ, कृषक–बिमक दुबै पक्षलाई फाइदा पुगेको छ ।”  पाण्डेले यसो भनिरहँदा उनको अनुहारमा उत्साह देखिन्थ्यो ।

4/12/2018

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआइजी) रमेशप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।

4/9/2018

प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणलाई बनावटी बनाउनुभन्दा व्यवहारमै देखाउन थोरै तर महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्।

4/8/2018

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतको पाहुना बनेर आराम गरिरहेका बेला यता पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बस्यो ।

4/3/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दैछन् ।

4/3/2018

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो ।

3/26/2018

मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । 

3/23/2018

दाउद इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।

3/23/2018

सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ।

3/22/2018

राजधानी काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र सिधा हवाई उडानमार्फत जोडिने पक्का भएको छ । 

3/22/2018

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका समस्याहरु समाधान गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् ।

3/21/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

3/21/2018

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् ।

3/20/2018

सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको छ ।

3/20/2018

कर्मचारीमाथि दोहोरो निर्देशन आएको छ । एकै दिन प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको छुट्टाछुट्टै निर्देशन आएको छ ।

3/18/2018

पेस्तोल र गोलीसहित पक्राउ परेको भन्दै प्रहरीले काँग्रेस नेता गणेश लामालाई फसाइएपछि रिहाइको माग गर्दै मसाल जुलुस निकालिएको छ ।

3/18/2018

ट्राफिक प्रहरीले  काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ