काठमाडौं, असोज २२ । नेपाल इन्भेस्टमेन्ट बैंकले महेन्द्रगरमा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रादेशिका कार्यालय प्रमुख सुवासचन्द्र घिमिरेले गरेको बैंकले जनाएको छ । विस्तारित शाखाबाट वित्तीय पहुँच र साक्षरतामा सहयोग पुग्ने बैंकको विश्वास छ ।
हाल बैंकले ८३ शाखा, १२५ एटिएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया