डिसहोम इन्टरनेटद्वारा ‘एक दाम दुई काम’ अफर सञ्चालनमा

अर्थ/वाणिज्य

12/29/2020

काठमाडौं, १४ पुस । डिसहोमको इन्टरनेट सेवा डिसहोम फाइबरनेटले ‘एक दाम दुई काम’ अफर सञ्चालनमा ल्याएको छ ।

डिसहोम फाइबरनेट जडान गर्दा डिसहोम टिभीको मासिक सुल्क नलाग्ने बताइएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिसहोम फाइबरनेटले ३, ६ र १२ महिनाका प्याकेज विशेष छुटमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ