सेञ्चुरी बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता

अर्थ/वाणिज्य

3/18/2020

काठमाडौं, ५ चैत । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता भएको छ ।

बैंकका क्रेडिट र डेबिट कार्डवाहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ