काठमाडौं, २६ माघ । मुसिकोटमा शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरे तथा सिद्दार्थ बैंकले रुकुमको मुसिकोटमा शाखा सञ्चालनमा ल्याउने कार्य अगि बढाएका छन ।
बैंकले उक्त शाखा २०७५ असार ३१ गतेदेखि नै सञ्चालन गरी कारेबार गर्दै आएको थियो ।बैंकले निक्षेपकर्ता तथा गा्रहकलाई थप सृदृढ, आत्मीय र गा्रहकमुखी बनाउने उद्देश्य लिएको छ ।
सबैक्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा तीन एक्स्टेन्सन काउन्टरसहित , एक सय एक शाखारहित बैंकीङ सेवा, दुई सय ३ एटीएम र एक हजार ६सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकीङ सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया