विराटनगर, ५ बैशाख । एनएनबी बैंकले विभिन्न १८ वटा विशेषतासहितको बैंक खाता ल्याएको छ ।
एनएनबी बैंकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरूको बारेमा विस्तृत जानकारी गराएको छ ।
प्रत्येक नेपालीलाई लक्षित गर्दै सबैको सहारा बचत खातामा बैंकले नै १ सय जम्मा गरिदिने प्रदेश १ का एनएमबी बैंकका प्रमुख उत्सव घिमिरेले जानकारी दिएका छन् ।
सरकारको नीतिअनुसार कुनै पनि बैंकमा खाता नभएका उपभोक्तलाई लक्षित गरी सो योजना ल्याउन लागिएको हो ।
तपाईको प्रतिक्रिया