राष्ट्रियसभाका लागि यसरी हुँदैछ मतदान

फिचर

2/7/2018

काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । त्यहाँ जनप्रतिनिधीहरुले लाइन लागेर मतदान गरिरहेका छन् ।

 


प्रकाशित : माघ २४, २०७४ १:०३ 

प्रदेश ३ को मतदान ललितपुरको जावलाखेलस्थित खेल मैदानमा भइरहेको छ ।

प्रदेश ४ को मतदानका तस्बिर :

कान्तिपुरवाट

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ