जनकपुरधाम, २ असोज । नेपालकै ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरलाई सोन्दर्यीकरणका लागि सात करोड रुपैयाँको योजना तयार भएको छ ।
प्रदेश नं २ को सरकारले मन्दिरको सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको हो ।
‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ ।
तपाईको प्रतिक्रिया