कैलाली, २० साउन । जिल्लाको जानकी गाउँपालिकामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।
करेन्ट लागेर जानकी गाउँपालिका १ विलासपुरकी ७७ वर्षिया दुखनी देवी थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा करेण्ट लागी शुक्रवार साँझ उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया