पर्सा, ३२ साउन । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ना.१८ प ४०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने १९ वर्षीय राहुल कुमार सिंहको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया