कपिलवस्तु, ७ भाद्र । वाणगंगा नगरपालिका–८ ढोडेकोलस्थित मोतिपुरको कुलोले बगाई सोही नगरपालिका मधुबन बस्ने ५० वर्षीया गुड्डी थारूको बिहीबार बिहान मृत्यु भएको छ ।
माछा मार्ने क्रममा कुलोले बगाई उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया