डुबेर सात वर्षीया बालिकाको मृत्यु

समाचार

धनुषा, ११ भाद्र । पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१९ शिवपुर बाउन्नविघास्थित पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय किशोरी दासकी छोरी ७ वर्षीया सन्जना दासको आइतबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ