रौतहट, १५ भाद्र । पोखरीमा डुबेर जिल्लाको राजदेवी नगरपालिकामा एकको मृत्यु भएको छ ।
राजदेवी नगरपालिका–५ हजमिनिया टोल बस्ने २५ वर्षीया ममता सिंहको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया