मोरङ, २३ भाद्र । पथरी शनिश्चरे नगरपालिका–६ तितरी झ्याङ बस्ने ५६ वर्षीया शन्तीला भट्टराई लुईटेलको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर आगाडि कलमा नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया