आगलागीमा परी महिलाको मृत्यु

समाचार

मोरङ, ३० भाद्र । ग्रामथान गाउँपालिका–४ मोतिपुर बस्ने ४५ वर्षीया भेडियन देवी माझीको आगलागीमा परी शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै भान्साघरमा चुलोमा भात पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ