ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

समाचार

नेपालगन्ज, ६ असोज । बर्दियाको मधुवन नगरपालिका–३ खातामा ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मधुवन–३ भगतपुरमा रहेको जनक एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ