कोशी प्रदेशमा एमालेसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन

समाचार

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमालेसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।

राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ