सप्तरी । जाजरकोटमा भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति सप्तरी सदरमुकाम राजविराजमामा दीप प्रज्वलन गरिएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण चौकमा आइतबार तराई–मधेश महिला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुनिता साह (क्रान्ति) को नेतृत्वमा मृतकहरुप्रति दिप प्रज्वलन कार्यक्रम श्रञ्द्धजली एवं मौनधारण गरिएको हो ।
तपाईको प्रतिक्रिया