काठमाडौं । मधेश प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३० दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको छ ।
मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा प्रदेश प्रहरी, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थ र अभियोजन सम्बन्धमा मधेश सरकारले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
यस्तो छ ध्यानाकर्षणपत्र
तपाईको प्रतिक्रिया