सात किलो गाँजा बरामद

समाचार

मोरङ । जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्युभित्रबाट अवैध लागूऔषध गाँजा ७ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ