प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री डा.एस जयशंकरबीच भेट

समाचार

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

डा.एस जयशंकरले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारमा भेटेका छन् ।

भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ