आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

समाचार

बाँके । नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ