कपिलवस्तु । विजयनगर गाउँपालिका–१ नेउलागंजस्थित खुल्ला चौरबाट भरूवा बन्दुक १ थान सोमबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया