टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।
सो पार्टीको महाधिवेशन पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा हुँदैछ ।
पार्टीका संरक्षक रेशमलाल चौधरी महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया