काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिको बेठक दोस्रो दिन पनि जारी रहेको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले आगामी रणनीति बनाउन देशभरका अगुवा नेता तथा कार्यकर्ताहरुसँग छलफल गर्न तीन दिवसीय भेलाको आयोजना गरेका छन् ।
बिहीबारदेखि काठमाडौंस्थित एक पार्टी प्यालेसमा सुरु भएको भेला शनिबारसम्म चल्ने क्रान्तिका नेता सन्तोष मेहताले जनाएका छन् ।
तपाईको प्रतिक्रिया