काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ६१बुँदे समसामयिक राजनीतिक प्रस्तावहरु प्रस्तुत गरेका छन् ।
जसपा नेपालको जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँमाअसार २७ गतेदेखि ३० गतेसम्मका लागि आह्वान गरिएको प्रथम बैठकको पहिलो दिन जसपा नेपालका अध्यक्ष यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत गरेका हुन् ।
यस्तो छ जसपा अध्यक्ष यादवका राजनीतिक प्रस्तावहरुः
तपाईको प्रतिक्रिया