राष्ट्रिय मुक्ति क्रान्तिको ७७ वटै जिल्लामा संयोजक मनोनित, बाढी पहिरो पीडितलाई सहयोग गर्न निर्देशन

समाचार

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संयोजक मनोनित भएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालको काठमाडौंमा उपलब्ध केन्द्रिय नेताहरुको पार्टी अध्यक्ष महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गर्ने निर्णय गरेको हो ।

साथै, ७७ वटै जिल्ला संयोजकहरु लगायत पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुःखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

७७ वटै जिल्लाका संयोजकहरुको नामावली

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ