राजेन्द्र महतोले निर्वाचन आयोगमा दर्ता गराए ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’

समाचार

काठमाडौं । राजेन्द्र महतोले निर्वाचन आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गराएका छन् ।

महतोले आफ्नो नेतृत्व गत असोज १ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक दलको घोषणा गरेका थिए तर निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि नयाँ नाम प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको चुनाव चिन्ह माछा प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ