मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

समाचार

कैलाली । जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा सु.प.प्र.०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा चालक भजनी नगरपालिका–८ बहादुरपुर बस्ने ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ