आगलागीबाट १० लाखको धनमाल जलेर नष्ट

समाचार

मोरङ । सुनवर्षी नगरपालिका–४ सुरत टोल बस्ने चन्द्र साहको घरमा आइतबार दिउँसो आगलागी भएको छ ।

आगलागी हुँदा घर र घर नजिकै रहेको भान्साकोठा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ