झन्डै आधा घन्टा लामो भेटवार्तामा के कुराकानी भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन् ।
ती भेटवार्ताका क्रममा सरकारको परराष्ट्र नीति र चैतमा हुन लागेको लगानी सम्मेलनबारे छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया