काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया