जसपा नेता वृषेशचन्द्र लाललाई कोरोना

राजनीति

10/18/2020

काठमाडौं, २ कात्तिक । जसपाका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाल कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनको संक्रमण रिर्पोट पोजेटिभ आएको छ ।


२३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि उनी अस्पताल भर्ना भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ