काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् ।
खनाल निवास डल्लुमा क्वात्राले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटको क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूतबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको छ ।
तपाईको प्रतिक्रिया