काठमाडौं, २९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलिएण्डले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघको आवासीय संयोजक जुलिएण्डबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया