काठमाडौं, ४ पुस । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नंं ३ को अध्यक्षमा लालबहादुर तामाङ चयन भएका छन् ।
मङ्गलबार पार्टी सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले उपस्थितिमा आयोजित भेलाले तामाङलाई प्रदेश नंं ३ को अध्यक्षमा चयन गरेका हुन् ।
तामाङ यसअघि पार्टीको केन्द्रीय सदस्य तामाङ यस अतथा नेवाः प्रदेशको सहइञ्चार्ज तथा केन्द्रीय सङ्गठन विभागका सदस्य थिए ।
तपाईको प्रतिक्रिया