लोकसेवाको विज्ञापनप्रति आम आदमी पार्टी नेपालद्वारा भर्त्सना

राजनीति

6/5/2019

काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले गरेको विज्ञापनप्रति आम आदमी पार्टी नेपालले भर्त्सना गरेको छ ।

आम आदमी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष अशोक कुमार यादवले बुधबार एक विज्ञप्ति जारी आयोगले निकालेको विज्ञापन घोर आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

लोकसेवा आयोगको असंवैधानिक काम कारबाहीप्रति ठोस कदम चाल्न आम आदमी पार्टी नेपालले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ