विराटनगर, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको कामप्रति असन्तुष्ट हुने कारण नरहेको दाबी गरेका छन् ।
उनले अब तीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताए ।
खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा कुरा जोड दिए ।
तपाईको प्रतिक्रिया