काठमाडौं, २३ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई रिहा गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशलाई खारेज गर्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
तपाईको प्रतिक्रिया