काठमाडौं, १० मंसिर । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मधेशमा रंगभेद विरोध दिवस मनाएको छ ।
शासकवर्गले वर्षौंदेखि मधेशीसँग रंगभेद गर्दै आएको आरोप लगाउँदै गठबन्धनका नेताहरुले मधेशभरि रंगभेद विरोध दिवस मनाएका छन् ।
गठबन्धनले झापादेखि कञ्चनपुरसम्म हरेक जिल्लामा रंगभेद विरोध दिवस मनाएको हो ।
रंगभेद विरोध दिवस मनाइरहँदा विभिन्न जिल्लाहरुबाट गठबन्धनका नेता कार्यकर्ताहरुसमेत पक्राउ परेका छन् ।




तपाईको प्रतिक्रिया