मधेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

राजनीति

जनकपुरधाम, २१ जेठ । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदबाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ