काठमाडौं, २९ साउन । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन परियोजनका लागि तराई–मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
तमलोपाका केन्द्रीय सदस्य रविशंकर कुमार कर्णले आइतबार आयोगमा विधिवत्रुपमा दल दर्ता गराएका हुन् ।
निर्वाचन परियोजनका लागि दल दर्ता गराउने तमलोपा ४५औं नम्बरमा रहेको छ ।
तपाईको प्रतिक्रिया