राजपाको प्रमुख सचेतकमा लक्ष्मण लाल कर्ण चयन

राजनीति

9/16/2018

काठमाडौं, १८ भाद्र । संघीय संसदमा राष्ट्रिय जनता पार्टी नेपालको प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्ण सर्वसम्मतले चयन भएका छन् ।

सोमबार राजपा नेपालका अध्यक्षमण्डलका नेताहरुको बैठकले प्रमुख सचेतकमा सांसद कर्णलाई सर्वसम्मतबाट चयन गरेको राजपाका कार्यालय सचिव रंजित निष्पक्षले मधेशवाणीलाई जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ