महोत्तरी, ११ कार्तिक । गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् ।
कैलाली, ६ कार्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ ।
काठमाडौं, २३ असोज । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।
राजविराज, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।
नवलपरासी, २१ असोज । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।
काठमाडौं, १८ असोज । पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।
भीमदत्तनगर, १७ असोज । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य
वीरगन्ज, १० असोज । महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ ।
वीरगन्ज । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै पर्साका सांसद र विधायकहरुले सरकारसंग माग गरेका छन् ।
मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ ।
सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो ।