10/10/2018

बाँके, २३ असोज । बडादशैँसँगै नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु भएको छ ।

10/10/2018

इटहरी, २३ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।

10/10/2018

जनकपुरधाम, २३ असोज । प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले मंगलबारदेखि यहाँ बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरेको छ ।

10/9/2018

घोराही, २३ असोज । थारू समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारू सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारू जातिसँग जोडिएर निर्माण गरिएका

10/9/2018

वीरगंज, २३ असोज । तराई हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफ्नो प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

10/9/2018

बर्दिवास, २३ असोज । नेपाल नेत्रहीन संघले २२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

10/9/2018

भद्रपुर, २३ असोज । झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा

10/8/2018

काठमाडौं, २२ असोज । स्वतन्त्र मधेश गठबन्धनका नेता चन्दन सिंहलाई पत्नीशोक परेको छ ।

10/8/2018

महोत्तरी, २२ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दुई साताअघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका छन् ।

10/8/2018

उर्लाबारी, २२ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

10/8/2018

राजविराज, २२ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् ।

10/8/2018

काठमाडौँ, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

10/8/2018

नवलपरासी, २२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ ।

10/8/2018

इमरान खान, कपिलवस्तु, २२ असोज । नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन २०७५ सम्पन्न भएको छ ।

10/8/2018

रुपन्देही, २२ असोज । रुपन्देहीमा क्यान्सर डाईनोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो ।

10/8/2018

काठमाडौं, २२ असोज । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ ।

10/8/2018

बुटवल, २२ असोज । बुटवलको रामनगरमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको वातावरणीय प्रभाव मुल्याकंन (ईआईए) प्रतिवेदनका सम्वन्धमा आज बुटवलमा व्यवसायीक संघ सस्था र उद्योगिहरुसंग अन्तरक्रिया गरिएको छ ।

10/7/2018

काठमाडौं, २१ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् ।

10/7/2018

जलेश्वर, २१ असोज । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले उपचारबाट बन्चित एक महिलालाई २५ हजार नगद सहयोग गरेको छ ।

10/7/2018

जलेश्वर, २० असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको वडानं. ७ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवपट्टीमा एक कार्यक्रमबीच बालमैत्री नमुना भवनको शिलान्यास गरिएको छ ।

10/7/2018

काठमाडौं, २० असोज । बढ्दो महिला हिंशा तथा यौन दुव्र्यवहारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार राजधानीमा जनचेतनामूलक म्याराथनको आयोजना गरियो ।

10/7/2018

काठमाडौं, २० असोज । खेलकूदका क्षेत्रमा चार दशक बढी योगदा पुर्याएका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानि भएका छन् ।

10/7/2018

बाँके, २० असोज । राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोलास्थित सडकमा दाङबाट नेपालगंजतर्फ आउँदै गरेको रा.१ ख १६६२ नम्बरको माइक्रोबस र बिपरित दिशाबाट आउँदै गरेको

10/7/2018

कपिलवस्तु, २० असोज । कपिलवस्तु जिल्लाको तेस्रो स्थानीय तहको रुपमा बुद्धभूमि नगरपालिका आज एक भव्य समारोहका बीच पूर्ण साक्षर नगर घोषणा भएको छ ।

10/7/2018

सिरहा, २० असोज । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् ।



ट्रेन्डिङ