जनकपुरधाम, २६ चैत । जनकपुरधामबाट दिनदहाडै एक युवक सम्पर्कविहीन अथवा अपहरणमा परेका छन् । सोमबार रामानन्द चौक जनकपुरधामबाट साँझ ५ बजे एक जना युवा अपहरणमा परेका छन् ।
काठमाडौं, २६ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गरेका छन् ।
काठमाडौं, २५ चैत । नेपाल र भारतका पर्यटन व्यवसायीले दुई देशबीचको पर्यटन विकास गर्न पर्यटकीय क्षेत्रले मात्र नभई पर्यटन करिडर व्यापारको पनि विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाम, २५ चैत । बारा र पर्साका हावाहुरी पीडितहरुको राहतका लागि एक अमेरिकी कम्पनीले एक लाख रुपैयाँ मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेको छ ।
सुनसरी, २५ चैत । धरान उपमहानगरपालिका–१३ जिरो पोईन्टस्थित जानकी चौकमा ना.६ ख २७१३ नम्बरको यात्रुबाहक बस सोमबार दिउसो बिजुलीको पोलमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित कथा सङ्ग्रह ‘मरीचिका’ सार्वजनिक गरेका छन् ।
वीरगंज, २५ चैत । संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम नेपालले सोमबार विभिन्न माग राख्दै ठाकुर राम बहुमुखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
वीरगंज, २५ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण आवश्यक रहेको बताएका छन् ।
रौतहट, २५ चैत । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रौतहटको आयोजनामा मत्स्य क्षेत्रको विकासका लागि सरोकारवालाहरुसँग एकदिने अन्तरक्रिया गोष्ठी कार्यक्रम आइतबार गौरमा सम्पन्न भएको छ ।
रुपन्देही, २४ चैत । बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश नं. ५ का प्रदेशसभा सदस्यहरुले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
घरमा सँगै बस्दा गर्भ बोकाउने लोग्नेले सम्बन्ध विच्छेद मुद्दा हाल्यो र ससुरा रामपुकार यादव, सासु जयलस देवी, ननद रविता यादवले मरणासन्न हुने गरी कुटपिट गरे । गर्भपतन गराउन दबाब पनि दिए उनीहरुले पाठेघरमा प्रहार पनि गरे ।
काठमाडौं, २४ चैत । बुद्ध जन्मस्थलमा २० लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्यसहित प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षको तयारीलाई तीव्रता दिएको छ ।
काठमाडौं, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि कर्णाली प्रदेश सरकारले एक करोड उपलब्ध गराउने निर्णय गरेको छ ।
वीरगन्ज, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा नेपाली सेना जुटेको छ ।
रौतहट, २३ चैत । रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकिएको छैन । हालै मात्र ग्रामीण विकास केन्द्र नेपालले भारतको दरभंगाबाट २ बालकलाई उद्धार गरि उनीहरुलाई अभिभावकको जिम्मा लगाएको छ ।
वीरगंज, २३ चैत । लायन्स क्लव अफ सिद्धार्थनगर युथले विनाशकारी हावा हुरीबाट प्रभावित ९६ परिवारलाई राहत स्वरुप त्रिपाल प्रदान गरेको छ ।
महोत्तरी, २३ चैत । जलेश्वर नगरपालिका–२ महेन्द्रचौक नजिक सुरेन्द्र साहको पशुपति छापाखानामा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा फ्लेक्श प्रिन्टको मेसिन, कागजपत्र लगायत स्टेशनरीको
झापा, २३ चैत । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।
पर्सा, २३ चैत । बहुदरमाई नगरपालिका–२ बैरियास्थित भित्री सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सिसियारी
नवलपरासी (पूर्व), २३ चैत । हुप्सेकोट गाउँपालिका–२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ डण्डामा कवाडी
वीरगंज, २३ चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत तथा संघीय सांसद प्रदिप यादवले गएको आइतबार आएको बिनाशकारी हावाहुरीबाट गम्भीर घाइते भएकाहरूको अवस्थाबारे निरन्तर जानकारी लिने क्रम जारी राखेका छन् ।
कपिलवस्तु, २२ चैत । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
वीरगंज, २२ चैत । हावाहुरीबाट प्रभावित बारा जिल्लाको भरवलिया र पुरैनियामा एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल वीरगन्जद्वारा राहत वितरण गरिएको छ । साथै पुरैनियामा स्वास्थ्य शिविर समेत संचालन गरेको छ ।
कपिलवस्तु, २२ चैत । १८ गतेदेखि सुरु भएको छैठौ प्राचीन कपिलवस्तु महोत्सवमा विराट दंगलप्रति दर्शकहरुको आकर्षण बढेको छ । नेपाल तथा भारतबाट आएका कुस्तीमा सहभागीहरुको खेल हेर्नका लागि भिड लागेको छ ।